चेल्सी क्लब विश्वकपको फाइनलमा

काठमाण्डु- चेल्सी अमेरिकामा चलिरहेको क्लब विश्वकपको फाइनलमा पुगेको छ । ब्राजिलको फ्लुमिनेन्सेलाई २ गोलले हराउँदै इङ्ग्लिस क्लब चेल्सी उपाधि नजिक पुगेको हो । चेल्सीका लागि दुवै गोल जोआओ पेड्रोले गरे । उनले खेलको १८औं मिनेटमा र ५६औं मिनेटमा गोल गरे । अब उपाधिका लागि चेल्सीले बुधबार हुने सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । बुधबार राति रियल…