कर्णालीमा चुनावका लागि विमानस्थल र कारागारको सुरक्षा जिम्मा सेनालाई

सुर्खेत – आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । आवश्यक निर्वाचन सामग्रीहरू जिल्लाहरूमा पुर्‍याइसकिएको छ भने सुरक्षाका लागि १५ हजारभन्दा बढी सुरक्षा व्यवस्था कडाइ गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रामप्रकाश शाहले १० वटै जिल्लामा निर्वाचन सामग्री पुगिसकेको बताए । जिल्ला सदरमुकामबाट मतदान…