तस्बिरमा जनकपुरमा विवाहपञ्चमीको रौनक

काठमाण्डु - सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पहिलो दिन जनकपुरधामस्थित जानकी मन्दिरमा नगर दर्शन सम्पन्न भएको छ । पहिलो दिनमै हजारौंको संख्यामा आएका श्रद्धालुभक्तजनले नगर दर्शनको आनन्द लिएका छन् भने सम्पूर्ण जनकपुरवासी पनि यसमै रमाइ रहेको छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी मनाइन्छ । त्रेता युगमा यस दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह…