संविधान रक्षाका लागि तयार बस्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाण्डु– गृहमन्त्री रमेश लेखकले संविधान रक्षाका लागि तयार बस्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। शुक्रबार पोखरामा प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा उनले संविधान च्यात्ने र भत्काउने प्रयत्न भएकाले त्यसको सुरक्षाका लागि तयार भएर बस्न निर्देशन दिएका हुन्। 'संविधान च्यात्ने, भत्काउने, फाल्ने कोसिस कुनै हालतमा सैह्य हुन सक्दैन। क्षम्य हुँदैन। त्यसकारण सुरक्षा निकायका साथीहरू संविधानका रक्षाका…