सरकारको विकल्प खोज्ने पक्षमा छैनौँ, तर ट्याक्टरको गतिमा चल्यो : गगन थापा

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस सरकारको विकल्पमा नरहेको स्पष्ट पारेका छन् । थापाले सरकारको विकल्प नखोजिएको स्पष्ट पार्दै गतिका सम्बन्धमा व्यापक असन्तुष्टि रहेको बताए ।मंगलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘पार्टी सरकारमा छ । जस्तो पर्फम गर्नुपर्ने हो गर्न सकेको छैन । त्यसले सिर्जना गरेको असन्तुष्टि छ ।’…