काठमाण्डु - वीरगन्जमा कर्फ्यू लगाइएको छ। शनिबार जिल्ला प्रशासन कार्यालय पर्साले साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरेको हो। आज दिउँसो हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो । शोभा यात्रामा झन्डै ८ हजार…