काठमाण्डु- नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा प्रा.डा. विजयप्रसाद मिश्रको प्यानल निर्वाचित भएको छ । अध्यक्षमा मिश्र २ हजार ४३१ मतले विजयी भएका हुन् । मिश्रले ५ हजार ५२ मत पाउँद उनका प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले २ हजार ४२१ मत ल्याएका छन् । चैत २३ गते शनिबार मतदान सम्पन्न भएकामा बिहीबार मतगणना सकिएको…