मोरङ-२ मा चार पक्षीय प्रतिस्पर्धा, पुराना शक्तिलाई नयाँले दिँदै चुनौती

काठमाण्डु- निर्वाचन नजिकिँदै जाँदा मोरङ–२ राजनीतिक रूपमा अत्यन्तै चासोको केन्द्र बनेको छ। परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच प्रतिस्पर्धा हुँदै आएको यस क्षेत्रमा यस पटक भने बहुकोणीय प्रतिस्पर्धाले चुनावी समीकरण थप पेचिलो बनाएको छ। कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको भिडन्तले मतदाताको ध्यान तानेको छ। कांग्रेसले पूर्वमन्त्री डा.…