काठमाण्डु – अर्घाखाँची जिल्लामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । लु२ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । घाइतेमध्ये ७ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र ८…