चीनले चार क्यानेडियाली नागरिकलाई किन दियो मृत्युदण्डको सजाय ?

टोरोन्टो - चीनमा ४ क्यानेडियन नागरिकलाई मृत्युदण्ड दिएकोमा क्यानडाले कडा निन्दा गरेको छ। क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले यो फाँसी मानवताको आधारभूत अधिकारको विरुद्ध भएको बताएकी छन् । क्यानडाले चीनलाई यी मानिसहरूलाई माफ गर्न अपील गरेको थियो तर चीनले अस्विकार गरेको थियो । क्यानडाले सबै प्रकारको मृत्युदण्डको विरोध गरेको बताएको छ । क्यानडाले पीडित परिवारलाई सहयोग…