जनता राजाको मात्रै होइन गणतन्त्र र समाजवादको पक्षमा छन् : विप्लव

काठमाण्डु– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अहिलेको सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल देखिएको बताएका छन् । राजनीतिक अन्तरक्रियाको लागि झापाको बेलबारी पुगेका महासचिव विप्लवले समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यक्ता भएको बताएका हुन् । उनले भने, ‘अहिलेको सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल देखिएको छ । अहिलेको व्यवस्था नै अधुरो…