काठमाण्डु- अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकी ग्रीन कार्ड धारकहरूलाई सधैंभरि अमेरिकामा बस्ने अधिकार नभएको बताएका छन् । एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा भान्सले भनेका छन्, ‘ग्रीन कार्ड हुनुको अर्थ कुनै व्यक्तिलाई अमेरिकामा सधैंभरि बस्ने अधिकार मिल्छ भन्ने होइन ।’ उनले सरकारलाई ग्रीन कार्ड धारकहरूलाई निष्कासन गर्ने अधिकार रहेको समेत बताए । ग्रीन कार्डलाई कानुनी रूपमा…