काठमाण्डु- मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बनेका छन् । लिबरल पार्टीले सोमबार कार्नीलाई क्यानडाको प्रधानमन्त्री घोषणा गरेको हो । लिबरल पार्टीका अध्यक्ष सचित मेहराले लिबरल नेतृत्वको दौडमा ब्रिटिस र क्यानेडियन केन्द्रीय बैंकका पूर्वप्रमुख मार्क कार्नीको विजय घोषणा गरे। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेतृत्व प्रतिस्पर्धामा कार्नीले कुल १ लाख ३१ हजार ६७४ मत प्राप्त गरे जुन कुल…