काठमाण्डु – पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका क्रममा जिल्लाअदालत कास्कीमा लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालहरूमा आएका भनाइमा सत्यता नरहेको बताएको छ । प्रहरी अनुसन्धानमा रहेका लामिछानेलाई अदालतमा उपस्थित गराउँदा प्रहरी हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायत आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले विज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ । आइतबार जारी…