काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ खटिएको मिसनको अवस्थाबारे भर्चुअल माध्यमबाट जानकारी दिएका छन् । लेबनान र सिरियामा खटिएका शान्ति सैनिकको वर्तमान सुरक्षा स्थिति र विविध पक्षबारे भर्चुअल माध्यमबाट जानकारी लिए । छलफल तथा अन्तर्क्रियाको क्रममा शान्ति मिसनका फोर्स कमान्डर मिसनका डेपुटी फोर्स कमान्डर र सिनियर नेसनल अधिकृतहरूले लेबनानको…