काठमाण्डु – नेपाल प्रहरीका कार्यवाहक महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राई र प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालबीच मंगलबार साँझ भएको प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) सरुवाले मतभेद निम्त्याएको छ । सरुवा गर्ने, नगर्ने विषयमा कार्यवाहक महानिरीक्षक राई र मानव स्रोत विभागका प्रमुख ढकालबीच मतभेद चुलिएपछि ग्रीसमा रहेका महानिरीक्षक बसन्तबहादु्र कुँवरलाई ह्वाट्सअपमा कुराकानी…