लामो रस्साकस्सीपछि गृहसचिवमा गोकर्णमणि दुवाडीको सरुवा

काठमाण्डु – गृह मन्त्रालयको सचिवमा पुग्न सचिवहरूले गरेको प्रतिष्पर्धामा गोकर्णमणि दुवाडीले बाजी मारेका छन् । बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखकले गृहसचिवमा सरुवाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यसचिव एकनारायण अर्यालसँग छुट्टै छलफल गर्ने भनेपछि एजेण्डा पेस भएको थिएन । त्यसपछि बिहिबार साँक्र र शुक्रबार बिहान प्रधानमन्त्री ओली र मुख्यसचिव अर्यालसँग गृहमन्त्री…