सशस्त्र प्रहरी बल साउनदेखि नयाँ संरचनामा

काठमाडौं - साउनदेखि आफ्नो संगठनलाइ सशस्त्र प्रहरी बलले संघीय संरचनामा लैजाने भएको छ।  यो संरचना अन्र्तगत अब सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा हुने भएको छ। हालको संरचनालाई समयानुकूल पुनरावलोकन तथा परिमार्जन गर्दै संगठनलाई पुनःसंरचना गरी अझ प्रभावकारी एवं समयसापेक्ष बनाउने भन्दै सशस्त्रले साउन १ देखि लागू हुने गरी संघीय कार्ययोजनाअन्र्तगत पुनःसंरचना गरेको हो। सशस्त्र…