समाज
चोरीका मोटरसाइकल धनीलाई हस्तान्तरण

काठमाण्डु- महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले पछिल्लो समयमा चाेरी भएका मोटरसाइकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ । मङ्गलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ वटा

आजदेखि उपत्यकामा मास्क नलगाउनेलाई कारबाही गरिने

काठमाण्डु- सरकारले जारी गरेको निषेधाज्ञाको उलंघन हुने क्रम बढेपछि स्थानीय प्रशासनले आजदेखि काठमाण्डु उपत्यकामा अनुगमन गर्ने भएको छ । उपत्यकामा निषेधाज्ञाको पालना भए नभएको अनुगमन सुरु गरिएको काठमाण्डुका प्रमुख जिल्ला

चोरी भएको छिन्नमस्ताको मुकुट भेटियो, एक जना पक्राउ

सप्तरी- छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार

कर्णाली नदीमा डुंगा पल्टिँदा ६ जना यात्रु बेपत्ता

काठमाण्डु- कर्णाली नदीमा डुंगा पल्टिँदा ६ जना यात्रु बेपत्ता भएका छन् । आइतबार विहान साढे ११ बजे कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका जाने क्रममा डुंगा पल्टिएको हो । डुंगा

`महिलाका लागि महिला´ कार्यक्रम सम्पन्न

काठमाण्डु – ललितपुर महानगरपालिका भित्र महिलाका लागि महिला उद्यमी अभियानले आयोजना गरेको ‘महिलाका लागि महिला’ विषयक सात दिने कार्यक्रम सम्पन्न भएको छ । महिलालाई उद्यमशीलकासाथै आर्थिक परनिर्भरता बनाउने उद्देश्यले साउन