काठमाण्डु – गूगलले आफ्नो नेभिगेसन सेवा गुगल म्यापमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित नयाँ सुविधाहरू सार्वजनिक गरेको छ । १ दशकभन्दा बढी समयपछि गरिएको ठूलो अपडेटले नेभिगेसन र यात्रा योजना अझ सहज, संवादात्मक र यथार्थपरक बनाउने कम्पनीको लक्ष्य रहेको छ । अपडेटको केन्द्रमा ‘आस्क म्याप’ नामक नयाँ सुविधा रहेको छ, जसलाई गूगलको नवीनतम जेमिनाइ एआई मोडलले…