एआई प्रयोग गर्दै हुनुहुन्छ ? आफैलाई सोध्नुहोस् यी चार प्रश्न

काठमाण्डु - एआईले तपाईंको गणितको गृहकार्य गर्न सक्छ। तपाईंको जागिरका लागि अन्तर्वार्ताका प्रश्नहरूको जवाफ दिन सक्छ। यो तपाईंको चिकित्सक पनि हुन सक्छ। कृत्रिम बुद्धिमत्ता अर्थात् एआई अब एक बटन थिचेर जे पनि गर्न सक्षम देखिन्छ। विभिन्न प्लेटफर्मले एकअर्कासँग प्रतिस्पर्धा गर्दै निरन्तर नयाँ र उन्नत सुविधा थपिरहेकाले प्रविधि रेकर्ड गतिमा बढिरहेको छ। च्याटजीपीटी इतिहासमा सबैभन्दा छिटो…