गर्मीमा सिजीका फ्यान र कुलरहरु आनन्द प्रदायक


काठमाडौं – बढ्दो गर्मी मौसमलाई मध्यनजर गरि सिजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु हालै बजारमा ल्याएको छ । फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु रहेका छन्, सिलीङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध छन्, यसको गति अरु फ्यानको तुलनामा एकदमै धेरै छ ।

यसमा प्रयोग गरिएको ब्लेडहरु एकदमै आकर्षक डिजाईन र रंगहरुमा रहेका छन् । यो फ्यान चलाउदा आवज पनि केही नआउने भएकोले यसको माग एकदमै धेरै छ । त्यस्तै स्टाण्ड फ्यानमा पनि विभिन्न आकर्षक रंगहरु र डिजाईनमा उपलब्ध छन् ।

यसमा अब रिमोट पनि भएकोले तपाईले यसलाई सजिलै चलाएन सक्नुहुनेछ । अरु टेबल, वाल र अल पर्पोज फ्यानहरुको पनि एकदमै माग बढेको छ ।  एसीको आनन्द सस्तो दाममा लिन अब सिजी ले विभिन्न मोडलहरु र तपाईकै बजेटमा कुलरहरु पनि ल्याएको छ ।

गर्मी मौसममा यसको प्रयोग गर्नाले तपाईहरुले आफ्नो स्वास्थ्य एवं मुल्य दुबैको जर्गेना गर्न सक्नुहुनेछ । यो कुलरमा आईस च्याम्बर, पावरफुल मोटर, बढी क्षमताको पानी ट्याङकी जस्ता अरुपनि धेरै विशेषताहरु रहेका छन् । आफ्नो कोठाको साईज र मुल्यमा तपाईहरुले अब छानी छानी आकर्षक कुलरहरु घर ल्याउन सक्नुहुनेछ । त्यसैले सिजीका फ्यानहरु र कुलरहरुको प्रयोग गरि कुल रहनुहोस्

प्रतिक्रिया दिनुहोस
Advertisement