सि.जी. ले ल्यायो आई.सि.सि.वल्र्डकप लाई लक्षित गर्दै नयाँ उपहार योजना


काठमाडौं – नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जी.ले नयाँ योजना ल्याएको छ । यसपालिको आई .सि.सि. वल्र्डकप लाई लक्षित गर्दै ‘बहानाको शुभराम्भ’ नामक नयाँ उपहार योजना ल्याएको हो ।

यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सि.जी. ब्राण्डका विभिन्न टेलिभिजनहरु खरिद गर्दा ३ वर्षसम्मको वारेन्टीका साथै २८ प्रतिशतसम्मको आकर्षक बचत (क्यासब्याक) प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी फेसवुकमा संचालिक प्रिडिक्ट एण्ड विनमा सहभागि भई प्रत्येक दिन लक्की ड्र मार्फत आर्कषक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् ।

यो आकर्षक योजना कम्पनीले जेठ २० गतेबाट देशभरमा सिमित अवधिका लागि मात्र लागु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement