काठमाण्डु– पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी जोशीलाई हिजो साँझ काठमाडौंबाट पक्राउ गरिएको थियो ।
काठमाडौंबाट पोखरा लगिएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।
उनी गोर्खा मिडियाका पूर्वसञ्चालक हुन् ।
प्रतिक्रिया