सभामुख, मुख्य सचेतक र सचेतकबीच छलफल

सभामुख, मुख्य सचेतक र सचेतकबीच छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सभामुख डोल प्रसाद अर्याल (डीपी) ले मुख्य सचेतक र सचेतकसँग छलफल गरेका छन् ।

छलफलमा बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकको विषयमा केन्द्रित रहेर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरूसँग छलफल गरेका हुन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल जारी छ।

प्रतिनिधिसभाको बैठक बिहीबार बस्दै छ।