काठमाण्डु– ठमेलमा रहेको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै प्रदर्शन गरिएको छ ।
बिहीबार कमलपोखरी मासेर बनाइएको उक्त कम्प्लेक्स भत्काउन माग गर्दै सम्पदा संरक्षण नेपालका सम्पदाप्रेमीहरूले प्रदर्शन गरेका हुन् ।

सम्पदा संरक्षण नेपालका सभापति कबिर डंगोल लगायतका अभियन्ताहरूले सर्वोच्च अदालत अगाडि माइतीघरमा प्रदर्शन गरेका हुन् ।






प्रतिक्रिया