बेइजिङको स्वागत भोजमा पूर्वराष्ट्रपति भण्डारी र प्रमुख लिउबीच भेट

बेइजिङको स्वागत भोजमा पूर्वराष्ट्रपति भण्डारी र प्रमुख लिउबीच भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओबीच भेट भएको छ ।

बेइजिङमा आयोजित स्वागत भोजको क्रममा पूर्वराष्ट्रपति भण्डारीको लिउसँग भेट भएको हो ।

पूर्वराष्ट्रप्रमुखहरूको सम्मेलनमा सहभागी हुन भण्डारी चीन भ्रमणमा छिन् ।