सभामुखसँग चिनियाँ राजदूतको भेट, बधाई दिने पहिलो राजदूत बनिन् यान्छी


काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेकी छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सोमबार शिष्टाचार भेटवार्ता भएको हो ।

सभामुख भएसँगै सापकोटासँग भेट गर्ने उनी पहिलो विदेशी राजदूत हुन् । आइतबार निर्विरोध सभामुख निर्वाचित सापकोटाले सोमबार पद तथा गोपनियताको शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement