चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो १६२ रनको लक्ष्य

चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो १६२ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौं खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको छ ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन, कप्तान कुशल मल्लले ३८ रन जोडे ।

चितवनकालागि विपीन खत्री, रेम रेइफर र बास डि लिडले समान २२ र तथा सागर ढकालले १ विकेट लिए ।