काठमाण्डु – सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी डा. मनोज केसीलाई सरुवा गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रहरीका ८ एआईजीको सरुवा गर्दा केसीको पनि सरुवा भएको हो ।
अब सीआईबीको नयाँ प्रमुखमा एआईजी उमाप्रसाद चतुर्वेदी नियुक्त गरिएका छन् ।




प्रतिक्रिया