शंकर ग्रूपका अध्यक्ष अग्रवाल पक्राउ, अदालतमा बुझाइने

शंकर ग्रूपका अध्यक्ष अग्रवाल पक्राउ, अदालतमा बुझाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शंकर ग्रूपका अध्यक्ष तथा व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार उनलाई डिल्लीबजारबाट पक्राउ गरेको छ ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका उनलाई अदालत बुझाउने प्रयोजनका लागि पक्राउ गरेर अदालत बुझाउने तयारी भइरहेको सीआईबी स्रोतले जनाएको छ । सीआईबीले अनुसन्धान गरेको कर्जा दुरुपयोग सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको छ ।