घुस प्रकरणः पाठकको नाम आयुक्तको सूचीबाट हट्यो


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको नाम आयुक्तको सूचीबाट हटाइएको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालले पाठकलाई आयुक्तको सूचीबाट हटाइएको जानकारी दिए। घुुससम्बन्धी विवादमा मुछिएपछि आयुक्त पाठकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement