सिभिल बैंकको शाखा बाँकेको कोहलपुरमा


काठमाडौं –  सिभिल बैंकले बॉकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमख लुटबहादुर रावतले गरे ।

उद्घाटन समारोहमा प्रमुख अतिथि तथा सिभिल बैंक प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला,सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement