सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीद्धारा राजीनामा 


काठमाडौं –सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । जोशीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।

जोशी शैक्षिक योग्यताका कारण विवादमा परेका थिए । उनी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस भएपनि अन्तिममा 

संसदीय सुनुवाइ समितिले उनको नियुक्ती अस्वीकृत गरेको थियो । जोशी लामो समय घर विदामा बसेका थिए । 

त्यसपछि उनी लामो समय घरबिदामा बसेका थिए । हालका प्रधानन्यायाधीश राणाले उनको जिम्मेवारी समेत खोसेका थिए । 

प्रतिक्रिया दिनुहोस
Advertisement