कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित


काठमाण्डु- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

माघ १५ गते बस्‍ने भनिएको केन्द्रीय समिमिति बैठक विशेष कारणबस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको हो ।

यसअघि केन्द्रीय समिति बैठक पटक-पटक सारिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement