काठमाण्डु– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने छ ।
सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको सचिव दिनेश थापामगरले बताए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया