पर्सि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

पर्सि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पर्सि सोमबार आह्वान गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने गरी बैठक बस्न लागेको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।