कांग्रेस महाधिवेशन : राष्ट्रिय सभागृहमा मनोनयन दर्ता धमाधम (फोटोफिचर)

कांग्रेस महाधिवेशन : राष्ट्रिय सभागृहमा मनोनयन दर्ता धमाधम (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता जारी छ ।

आइतबारदेखि जारी कांग्रेसको १५औँ महाधिवेशनको तेस्रो दिन आज राष्ट्रिय सभागृमामा धमाधम मनोनयन मनोनयन दर्ता भइरहेको छ ।

दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ ।

कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ ।सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्‍याएको छ ।