महानगरको उम्मेदवार छान्न नेपाली कांग्रेसको बैठक जारी


काठमाण्डु- महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक बसिरहेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन् । शीर्ष नेताहरूबीच सहमति जुटेपछि आज नै कार्यसम्पादन समितिको बैठक बस्ने बैठकमा सहभागी एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement