कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाण नियुक्त

कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाण नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाण नियुक्त भएका छन् ।

खाणलाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । उनी पार्टी केन्द्रीय सदस्यस एवम् समानुपातिकबाट प्रतिनिधिसभा सदस्य हुन् ।।