कोरोना संक्रमणबाट पोखरामा चार जना पुरुषको मृत्यु


काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट कास्कीमा चार जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा पोखराका चार जनाको मृत्यु भएको हो ।

अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यकाअनुसार मृत्यु हुनेमा पोखरा ९, २१, १७ र १३ का क्रमशः ६८, ७५, २९ र ५५ वर्षीय पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement