कोरोना नियन्त्रणका लागी आठ अर्ब ३९ करोड खर्च भएको विवरण सार्वजनिक

कोरोना नियन्त्रणका लागी आठ अर्ब ३९ करोड खर्च भएको विवरण सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा नाममा जथाभावी पैसा खर्च गरेको भन्दै आलोचना भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ । शनिवार सरकारले अहिलेसम्म कोरोना नियन्त्रणमा आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत खर्च विवरण सार्वजनिक गरेका हुन् ।

यस्तो खर्चको विवरण-