ऐश्वर्या राय र जया बच्चनमा कोरोना संक्रमण नेगेटिभ


एजेन्सी – बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी सासु जया बच्चनमा कोरोना भाइरस नेगेटिभ रिापेर्ट आएको छ ।

बलिउडका चर्चित कलाकार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण भएपछि उनीहरुका श्रीमती जया र एश्वर्यामा कोरोना भाइरसको परीक्षण गरिएको थियो ।

कोरोना पोजेटिभ नदेखिए पनि उनीहरुलाई १४ दिन क्वारेन्टिनमा बस्न लगाइएको छ ।

कोरोना परीक्षणमा पोजिटिभ देखिएका अमिताभ र अभिषेकलाई भने मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement