उर्जामन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ


काठमाण्डु – उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

सुरक्षामा खटिएका नेपाली सेनाका जमदारमा कोरोना संक्रमण भएपछि मन्त्री पुन कन्ट्र्याक्ट ट्रेसिङमा परेका थिए ।

शुक्रबारबाट होम आइसोलेसनमा बसेका मन्त्री पुनको बुधबार स्वाव संकलन गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि मन्त्री पुन नियमित काममा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement