बिहीबार २११ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट १९७ जनामा र ऐन्टीजेनबाट १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर ३२९ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस
Advertisement