नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण


काठमाडौं – कपिलवस्तुमा एक जना स्टाफ नर्समा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

कपिलवस्तु अस्पतालमा कार्यरत कपिलवस्तु नगरपालिका १ की २५ वर्षकी स्टाफ नर्सलाई सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement