राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु

राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ ।

बागमती प्रदेश र कोशी प्रदेशमा मतगणना सुरु भएको छ ।

हेटौंडामा मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु भएको छ । प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिको छुट्टाछुट्टै मतगणना भइरहेको छ ।

कोशीको विराटनगरमा खुला तथा महिला सदस्य पदका लागि निर्वाचन भएकोमा महिला उम्मेदवारको मतगणना सुरु भएको छ ।