संवैधानिक निकायका नियुक्ति विवादमा सर्वाेच्चले असार १८ गते निर्णय सुनाउने

संवैधानिक निकायका नियुक्ति विवादमा सर्वाेच्चले असार १८ गते निर्णय सुनाउने

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीहरूको नियुक्ति सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासले असार १८ गते निर्णय सुनाउने भएको छ ।

बुधबार पेशी तोकिए पनि न्यायाधीशहरूको छलफल नसकिएकाले निर्णय सुनाउन अर्को मिति तोकिएको सर्वाेच्चले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न संवैधानिक निकायका पदाधिकारीको नियुक्ति सम्बन्धी विषय सर्वाेच्च अदालतमा लामो समयदेखि विचाराधीन छ ।