काठमाण्डु – नेपाली कांग्रेसको विवादमा पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले देउवा र खड्काले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशहरू डा. नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले माग बमोजिम नहुने आदेश जारी गरेको छ ।




प्रतिक्रिया