धनगढी – सुदूरपश्चिमको कैलाली जिल्लामा विगत २४ घण्टामा कोभिड संक्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिमको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले कैलालीको गौरीफन्टा नाकामा ३० जनाको परीक्षण गर्दा ५ जनामा कोभिड पुष्टि भएको जनाएको छ ।
जेठ २१ गतेदेखि २३ गतेसम्म सुदूरपश्चिममा संक्रमितको संख्या ९ पुगेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया